सर्वोत्कृष्ट किसान पुरस्कार पन्तलाई

ललितपुर । गोरखास्थित पालुङटार नगरपालिका–७ का किसान राजेन्द्रराज पन्त यस वर्षको सर्वोत्कृष्ट किसानका रुपमा पुरस्कृत हुनुभएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले स्थापना गरेको ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ आज उहाँलाई प्रदान गरिएको हो । पुरस्कार कदरपत्रसहित दुई लाख राशिको हो । त्यसैगरी चितवनका बाख्रापालक किसान योगेन्द्रबहादुर खड्का, बाँकेका च्याउ खेती गर्दै आउनुभएका लालबहादुर … Continue reading सर्वोत्कृष्ट किसान पुरस्कार पन्तलाई